Logo

२५ माघ,वीरगञ्ज । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीलाई रौतहटमा १०१ किलोको मालाले स्वागत गरिएको छ ।

रौतहटको गरुडामा पार्टी कार्यकर्ताहरुले अध्यक्ष ओलीलाई १०१ किलोको मालाले स्वागत गरेका हुन् ।एमालेको रौतहट जिल्ला अधिवेशन उद्घाटन गर्न बिहीबार अध्यक्ष ओली गरुडा आइपुगेका हुन् ।

एमालेको रौतहट जिल्ला कमिटीको १० औं अधिवेशन बिहीबार नै ओलीले उद्घाटन गर्नेछन् ।

 


सम्बन्धित समाचार