![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2024/02/raghu-ji-panta.webp?fit=1024%2C768&ssl=1)
१० फागुन,काठमाडौँ । नेकपा एमालेले एकसाथ तीन मन्त्रीको राजीनामा माग गरेका छन् । एमालेले विभिन्न काण्डहरुमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका मन्त्रीहरु मुछिएको भन्दै राजीनामा माग गरेको हो ।
आज प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र पर्यटनमन्त्री सुदन किरातीको माग गरे ।