Logo

२३ फागुन,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सरकारमा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री बन्ने भएका छन् ।

यसैगरी वर्षमान पुन अर्थमन्त्री बन्ने भएका छन् । अन्य नाम भने अहिलेसम्म टुंगो लाग्न सकेको नसकेको स्रोतको भनाइ छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मन्त्रालय पाउने टुंगो लागेको एमाले उपाध्यक्ष पौडेलले बताए ।


सम्बन्धित समाचार