Logo

२३ फागुन,काठमाडौं ।नेकपा (एकीकृत समाजवादी) बाट सरकारमा दुई जना मन्त्री सहभागी हुने भएका छन् । नेकपा एसबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बन्ने हुनुभएको हो ।

जोशी सङ्घीय मामिला तथा सामान्य प्रशासन र बुढा सहरी विकास मन्त्री बन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का निजी सचिवालयले जनाएको छ । त्यस्तै, नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण बुधबार साँझा पौने ६ बजे हुने भनिएकोमा केही ढिला हुने भएको छ ।


सम्बन्धित समाचार