Logo

फाइल फोटो

८ वैशाख,वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिकास्थित एक घरमा आगलागी भएको छ । गाउँपालिकाको वडा नम्बर १ भलुवहिया टोलमा भिषण आगलागी भएको हो ।

शनिबार दिउँसो अचानक भएको आगलागीको कारण खुलेको छैन । एक घरबाट सल्किएको आगो फैलिएर अन्य स्थानीयहरुको घरमा समेत फैलिएको स्थानीयको भनाइ छ ।
आगलागी हालसम्म नियन्त्रणमा नआएको प्रहरीले जनायो ।


सम्बन्धित समाचार