Logo

२३ जेठ, वीरगञ्ज । मधेश प्रदेश सरकारले प्रदेश सभामा शुक्रबार आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ। प्रदेश सभामा प्रदेशप्रमुख सुमित्रा भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरिने मधेश नीति आयोग उपाध्यक्ष सोहनप्रसाद साहले बताए। नीति तथा कार्यक्रममा विशेषतः शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई  प्राथमिकतामा राखिएको उनले  बताए ।


सम्बन्धित समाचार