Logo
‘चिरञ्जीवी भवः’ फिल्मको सेटमा रङ्गभेद र श्रम शोषणः मधेसी कलाकार…

२८ असार, काठमाडौँ । ३५० भन्दा बढी थारु, भोजपुरी, मैथिली र नेपाली गीतहरूमा अभिनय गरिसकेकी स्थापित मधेशी कलाकार काजल कर्णले नेपाली चलचित्र उद्योगभित्र आफूमाथि रङ्गभेद, सांस्कृतिक उपहास र श्रम शोषण भएको गम्भीर आरोप लगाएकी छन् । आगामी चलचित्र ‘चिरञ्जीवी भवः’ को छायाङ्कनका क्रममा आफूले भोगेको अपमानबारे उनले सामाजिक सञ्जाल फेसबुकमा

भर्खरै