Logo

२२ जेठ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकाल सवार गाडी गुल्मीमा दुर्घटनामा परेको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरविक्रम विश्वकर्माका अनुसार दुर्घटना भएको पुष्टि भए पनि विस्तृत विवरण भने अझै प्राप्त भइसकेको छैन।

दुर्घटनाको कारण, क्षति तथा यात्रुहरूको अवस्थाबारे थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार