Logo

२९, जेठ काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेनद्र शाह ( बालेन) ले दिनुभएको अभिव्यक्तिले सुस्तामा भारतीय सीमा बलले नेपालीमाथि हप्कीदप्की गरेको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् ।

शुक्रबार संसद् बैठक श्रम संस्कृति पार्टीका अध्यक्ष राईले सुस्तामा भारतीय सीमा बलले नेपालीमाथि हप्कीदप्की गरेको भन्दै सरकारको ध्यानाकर्षण गरेका हुन् । ‘प्रधानमन्त्रीज्यू आउनुहुन्न ।

अध्यक्ष साम्पाङले सुस्तामा भारतीय सशस्त्र सीमा बल आएर नेपाली दाजुभाइहरुलाईमाथि हप्कीदप्की गरेको र नेपाली दाजुभाइ आफ्नो भूमिका लागि लड्दै गरेको भिडियो आएको बताएका छन् । उहाँले ‘यस बेला नेपालका रक्षामन्त्री कहाँ छन् ?’ उनले प्रश्न गर्नुभएको छ।

अब रक्षामन्त्रीलाई बोलाइदिनुस् । सभामुख महोदय रुलिङ गरेर रक्षामन्त्री ल्याइदिनुपर्‍यो । हामी दुई चार वटा प्रश्न सोध्न चाहन्छौं’ उहाँले भन्नुभयो ।


सम्बन्धित समाचार