Logo

२२ वैशाख,वीरगञ्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बाराको महागढीमाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहन गरेका छन् ।

नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै जनप्रतिनिधि र स्थानीयबासिन्दाले मिलेर प्रधानमन्त्री प्रचण्डको पुतला दहन गरेका हुन् । सो क्रममा प्रहरी र स्थानीयबिच झडप समेत भएको बताईएको छ ।


सम्बन्धित समाचार