Logo

२३ वैशाख, वीरगञ्ज । वीरगञ्जको लिकंरोडस्थित होटल कुमु प्यालेसमा स्वास्थ्य पत्रकार संगठनको पहिलो साधारण सभा सम्पन्न भएको छ । साधारण सभाबाट सगंठनका अध्यक्ष राजेन्द्र सिंहको अध्यक्षतामा ११ सदस्सीय कमिटी समेत चयन गरिएको छ ।

सगंठनकी पूर्व अध्यक्ष अनिता कुवँर अध्यक्षतामा भएको साधारण सभामा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, वरिष्ठ पत्रकार महेश दास, आर सि यादव, डा. निरज सिंह, डा. अजय यादव लगायत संगठनका सदस्यहरुको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार