Logo

२३ वैशाख,सेढवा । पर्साको पर्सागढीमा नेकपा माओवादी केन्द्रको सहायक सगंठन वाईसियल नेपालको सहायक संगठन गठन गरिएको छ । पर्सागढी नगरपालिका–४ बर्वाटाँडीमा नेकपा माओवादी केन्द्रका एकाई अध्यक्ष फुलमहम्मद हवारीको अध्यक्षतामा १३ सदस्सिय वडा एकाई समिति गठन गरिएको हो ।

वाईसियल नेपाल पर्सा जिल्ला संयोजक दिपेन्द्र सिंह पटेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको उपाध्यक्षमा गगनदेव हजरा, सचिवमा सुरेश महतो, कोषाध्यक्ष रामा राम, सदस्यहरुमा अतुल्लाह अन्सारी, तबरेज मियाँ, अदन अन्सारी, जुमादिन अन्सारी लगायतका सर्वसहमतिले चयन भएका छन् ।

 


सम्बन्धित समाचार