Logo

४ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भइसकेपछि बरामद भएको सुन नेपाल राष्ट्र बैक मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखा जोख्न पु¥याइएको छ । पुलचोकस्थित राजश्व अनुसन्धान विभागबाट आठ बाकसमा सो सुन बबरमहल ल्याइएको हो । यो प्रकरणमा एक जना भारतीय नागरिकसहित ६ जना पक्राउ परेका छन् ।


सम्बन्धित समाचार