Logo

४ असोज,वीरगञ्ज । बाराबाट ७७ लाखको अवैध सामानसहित ३ वटा ट्रक पक्राउ बारा प्रहरीले अवैध कपडासहित ३ वटा ट्रक पक्राउ गरेको छ ।

बिशेष सुचनाको आधारमा बारा प्रहरीले आज अ्म्लेखगन्जबाट ३ वटा ट्रकलाइ पक्राउ गरिएको बाराका Sp सुरेश काफ्ले जनाए । बारा प्रहरीका अनुसार ३ वटै ट्रकमा भन्सार नतिरेका प्याज र अवैध कपडा छन ।

बारा प्रहरीले बीरगन्जबाट जादै गरेको ट्रकमा करिब ७७ लाखको भन्सार छलीको सामान रहेको जनाएको छ । पक्राउ परेका ट्रकको बारेमा थप अनुसन्धान चलिरहेको बारा प्रहरीले जनायो । ट्रक नम्बर अहिले खुल्नसकेको छैन ।


सम्बन्धित समाचार