Logo

१५ जेठ, काठमाडौं ।सरकारले फलफूल र सागसब्जीमा लाग्ने मूल्य अभिवृद्धि कर खारेज गरेको छ । आगामी वर्षको बजेट प्रस्तुत गर्दै स्थानीय उत्पादनका रुपमा रहेका फलफूल र सागसब्जीमा लाग्ने मूल्य अभिवृद्धि कर खारेज गरेको हो ।
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मंगलबार संसद् बैठकमा यस्तो घोषणा गरेका हुन ।

अर्थमन्त्रीले पुनले खासगरी आलु, प्याज र फलफूलमा लागेको भ्याट खारेज गरेका हुन । यसो हुँदा स्थानीय उत्पादनले बढेर आत्मनिर्भरताका लागि सहज हुने सरकारले लक्ष्य लिएको छ ।


सम्बन्धित समाचार