Logo

१८ जेठ,काठमाडौं। नेकपा(माओवादी केन्द्र) संसदीय दलको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ । आज जारी संसदीय दलको बैठकमा बजेट लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

 


सम्बन्धित समाचार