Logo

२२ जेठ, वीरगञ्ज । मधेश प्रदेश सरकारबाट एकीकृत समाजवादीका २ मन्त्रीहरु बाहिरिएका छन् । मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाउदै एकीकृत समाजवादीका २ जना मन्त्रीहरु सरकारबाट बाहिरिएका हुन् ।

एकीकृत समाजवादी संसदीय दलले सरकारबाट बाहिरिने निर्णय गरेपछि सरकारमा सहभागी दुबै मन्त्रीहरु राजीनमा लिएर मुख्यमन्त्रीको कार्यालयमा पुगेका छन् ।

एकीकृत समाजवादीको तर्फबाट गोविन्द न्यौपाने र बेची लुङ्गेलीले मधेश सरकारकामा सहभागी थिइन् ।

 


सम्बन्धित समाचार