Logo

२६ जेठ, वीरगञ्ज ।  नेपाल पत्रकार महासङ्घको आज हुने भनिएको चुनाव स्थगित भएको छ ।

महासङ्घका अध्यक्ष विपुल पोखरेलले विज्ञप्ति निकालेर आजको लागि तोकिएको चुनाव स्थगित भएको जानकारी दिएका हुन् ।

मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास भइरहेकाले आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्नेगरी अध्यक्ष मण्डलसँगको परामर्शमा अर्को मिति तय हुने विज्ञप्तिमा उल्लेख छ ।


सम्बन्धित समाचार