Logo

२३ साउन,काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर–७ सूर्यचौरमा एउटा हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार पाँचजनाको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवम् डीएसपी तिलक भारतीले दुर्घटनास्थलमा जलेको अवस्थामा पाँचजनाको शव भेटिएको पुष्टि गरे । नागरिक उड्यन प्राधिकरणका अनुसार एयर डाइनेष्टीको नाइन एन(एजेडी कलसाइन भएको यो हेलिकप्टर रसुवातर्फ जाँदै थियो ।

अहिले प्रहरी घटनास्थल पुगिसकेको छ । उद्धार कार्य जारी रहेको छ ।

हेर्नुहोस् तस्वीरहरुः

 


सम्बन्धित समाचार