Logo

२९ साउन,काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक सुरु भएको छ। जलनसबन्धी विधेयकमा छलफल नै बैठकको एजेन्डामा केन्द्रित हुने बताइएको छ।

आज मंगलबार विहान १०ः ३० बजे बोलाइएको बैठकमा रास्वपाको संसदीय भूमिकालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा पनि छलफल हुनेछ।

कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार बैठकमा छलफलका लागि पाँच एजेण्डा तय गरिएको छ।

उनका अनुसार समसामयिक, राजनीतिक घटनाक्रमसहित थप एजेण्डामा प्रस्तावित जलन सम्बन्धी गैरसरकारी विधेयक, प्रतिनिधि सभाको बैठक र समितिमा छलफल भइरहेको बिधेयकहरू सम्बन्धी, कानुन, न्याय तथा मानव अधिकार समितिबाट सर्वसम्मतिले सदनमा पठाइएको संक्रमणकालीन न्याय सम्बन्धी विधेयक र विविध रहेको छ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


सम्बन्धित समाचार