Logo

९ कात्तिक,काठमाडौँ । पर्सा सहित १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)सहित २७ कर्मचारीको सरुवा गरिएको छ । गृह मन्त्रालयले शुक्रवार विभिन्न जिल्लासहित मन्त्रालयका अधिकारीहरूको सरुवा गरेको हो ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको अध्यागमन कार्यालय गौतमबुद्ध अ.वि भौरहवामा सरुवा गरिएको छ। पर्साको प्रमुख जिल्ला अधिकारिमा गणेश अर्यालको सरुवा भएको छ । उहाँलाई रुपन्देहीबाट पर्साम सरुवा गरिएको हो ।

उक्त सरुवासँगै गृह मन्त्रालयको अतिरिक्त समूह(बरन्डा)मा रहेका सहसचिवहरूले पनि जिम्मेवारी पाएका छन् ।

हेर्नुहोस् सूची :

2081-07-08-सरुवा-2_watermark (1)


सम्बन्धित समाचार