प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

४ जेठ,काठमाडौं । साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ६०० रुपैयाँले घटेर प्रतितोला एक लाख ८४ हजार २०० रुपैयाँ कायम भएको छ।

यद्यपि, चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन। आज चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


सम्बन्धित समाचार