Logo

३ असार, काठमाडौँ। असार ३ गते मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको छ। सोमबार छापावाल सुनको मूल्य प्रति तोलामा १ लाख ९७ हजार ५०० रुपैयाँ थियो।

यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रति तोला १ हजार १६५ रुपैयाँ रहेको चाँदीको मूल्य आज तोलामा १ हजार १६० रुपैयाँ कायम भएको छ।


सम्बन्धित समाचार
भर्खरै