Logo

३ चैत,सेढवा । पर्साको जगरनाथपुर गाउपालिकामा आज दिउसो एक जना नबालिकाले आत्महत्या गरेका छन।

वडा नं २ पांडेपुर निवासी सरबिहारी राउत गद्दीको १३ बर्बिय छोरी रबिना खातुनले दिउसो १२ः०० बजे घर मै पासो लगाई आत्महत्या गरेको प्रहरी चौकी पांडेपुरका सहायक प्रहरी निरिक्षक मिनबहादुर रमौलीले जनाए।

खातुनको आत्महत्याको सम्बन्थमा अनुसंधान भइरहेको प्रहरीले जनाएका छन।केही दिन यता पर्साको ग्रामीण भेगमा आत्महत्याका घटना बृद्धि भएका छन।


सम्बन्धित समाचार