प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

४ माघ, जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह जनकपुर पुगेका छन्।

काठमाडौं महानगरपालिकाको मेयर पदबाट आइतबार राजीनामा दिएपछि शाह घण्टीघर पुगेर जनकपुर प्रस्थान गरेका हुन्। उनी रास्वपाका सभापति रवि लामिछाने सँगै जनकपुर आएका हुन्।

शाहलाई जनकपुर विमानस्थल मा रास्वपाका नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका छन्। उनको जनकपुर आगमनलाई रास्वपाको आगामी राजनीतिक गतिविधिसँग जोडेर हेरिएको छ।


सम्बन्धित समाचार