Logo

६ माघ,काठमाडौं । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा–५ बाट उम्मेदवारी दर्ता गरेका छन्।

ओली यसअघि पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए।

त्यस्तै, रास्वपा का वरिष्ठ नेता बालेन शाह पनि काठमाडौं मेयर पदबाट राजीनामा दिएर झापा–५ बाट उम्मेदवार बनेका छन्।

यसले झापा–५ मा ठूलो प्रतिस्पर्धा हुने संकेत गरेको छ।


सम्बन्धित समाचार