प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

फाईल फोटो

२१ फागुन, वीरगन्ज । वीरगन्ज कारागारमा रहेका सबै कैदीबन्दी मतदाताले शत प्रतिशत मतदान गरेका छन्।

कारागारका जेलर बाबुलाल रेग्मीका अनुसार, कुल ३२ कैदीबन्दी मतदाता रहेका थिए र सबैले मतदान गरेका छन्। उनीहरूले समानुपातिक प्रणालीतर्फ मात्र मतदान गर्न पाएका थिए।


सम्बन्धित समाचार