Logo

 ८ चैत,काठमाडौं ।  निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मत परिणामसहितको प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पेश गरेको छ।

आइतबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरू डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा, साथै आयोगका सचिव कृष्णबहादुर राउत लगायतका पदाधिकारीहरू बालुवाटार पुगेका थिए।

प्रतिवेदन पेश गर्ने कार्यक्रममा गृहमन्त्री, कानुनमन्त्री र अन्य मन्त्रीहरूको पनि उपस्थिति रहेको थियो।


सम्बन्धित समाचार