१४ चैत,काठमाडौं । नेकपा एमाले को सचिवालय बैठकले पाँच महत्वपूर्ण प्रस्ताव पारित गर्दै अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक को गिरफ्तारीको कडा निन्दा गरेको छ।
शनिबार पार्टी उपाध्यक्ष रामबहादुर थापा बादल को अध्यक्षतामा बसेको बैठकले गिरफ्तारिहरूलाई राजनीतिक प्रतिशोधको रूपमा जनाउँदै त्यसको भर्त्सना गर्ने निर्णय गरेको जनाएको छ।
बैठकले यससँगै पार्टीको आन्तरिक संगठन बलियो बनाउने, देशव्यापी विरोध कार्यक्रम सञ्चालन गर्ने र जनसङ्गठनहरूलाई सक्रिय रूपमा सहभागी गराउने लगायत अन्य चार प्रस्ताव पनि पारित गरेको छ।
यस्ता छन् पारित भएका ५ प्रस्ताव–



















