Logo
बाबुले गरे दुई अबोध सन्तानको हत्या, आफैंले पनि गरे आत्महत्याको…

४ जेठ, चितवन । चितवनको भरतपुर महानगरपालिका–२५ स्थित किसानचोक नजिक शुक्रबार बिहान घटेको एक दर्दनाक घटनाले सम्पूर्ण स्थानीय समुदाय स्तब्ध बनेको छ। ४२ वर्षीय लिलाराज गिरीले आफ्नै सात वर्षीय छोरी प्रभा र पाँच वर्षीय भतिज सजन गिरीको हत्या गरेका छन्। स्कूल जान तयार भइरहेका बालबालिकालाई खुर्पाले घाँटीमा प्रहार गरेर हत्या