Logo
निर्वाचन आयोगले भोली निर्वाचनको अन्तिम परिणाम राष्ट्रपतिलाई बुझाउने

२८ मंसिर, वीरगञ्ज । निर्वाचन आयोगले आज समानुपातिक निर्वाचनको परिणाम घोषणा गरेसँगै प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम नतिजा भोली राष्ट्रपतिलाई बुझाउने भएको छ । आयोगले प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन नतिजा घोषणा भएको एकसात भित्र राष्ट्रपति समक्ष र