२६ जेठ, काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को आर्थिक विधेयकमार्फत सुनमा विलासिता शुल्क र हिरामा मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्ने निर्णय गरेपछि देशभरका सुन व्यवसायीहरू आन्दोलनको तयारीमा जुटेका छन् । यो सरकारी कदमले व्यवसाय नै सङ्कटमा पर्ने भन्दै उनीहरूले यसको खारेजीको माग गरेका छन् । नेपाल सुनचाँदी