Logo
ऐतिहासिक यथार्थ र सामाजिक जागरणको दस्ताबेज, बसन्त पराजुलीको “बखान”

चितवन । नेपाली आख्यान साहित्यमा सामाजिक यथार्थवादलाई मिहिन ढंगले प्रस्तुत गर्न सिपालु लेखक बसन्त पराजुलीको नवीनतम उपन्यास “बखान” ले यतिबेला साहित्यिक र सामाजिक वृत्तमा गम्भीर बहस छेडिदिएको छ। चितवनको माटो, थारु संस्कृति र सीमान्तकृत समुदायको कथालाई मुख्य आधार बनाएको यो उपन्यासले विशेषगरी नेपालको सहकारी आन्दोलनका प्रणेता बखानसिंह गुरुङ र उनले

भर्खरै