२१ असार, वीरगञ्ज । नेपालको औषधि बजारमा गुणस्तरहीन औषधिको खुलेआम बिक्री वितरण भइरहेको पाइएको छ । जसले औषधि व्यवस्था विभागको भूमिकालाई सन्देहको घेरामा ल्याएको छ। विभागले गत वैशाख ३१ गते सार्वजनिक सूचना जारी गरी विक्री वितरणमा रोक लगाएका ग्यास्ट्रिक उपचारमा प्रयोग हुने केही औषधिहरू अझै पनि बजारमा निर्वाध रूपमा उपलब्ध