४ जेठ, वीरगञ्ज । जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित शान्ति टोलको खेल मैदानमा शनिबार राति जारी ‘व्यापारिक तथा सांस्कृतिक महोत्सव’ अनपेक्षित रूपमा स्थगन भएपछि स्थानीय कलाकार तथा आयोजकहरूले गम्भीर खेद प्रकट गरेका छन् । इलाका प्रहरी कार्यालय सिमराकी डीएसपी शुभद्रा लामा वाईबाको नेतृत्वमा गएको प्रहरी टोलीले कार्यक्रम चलिरहेको अवस्थामा हस्तक्षेप गरी