Logo
काठमाडौं महानगरका वडाध्यक्ष मुकुन्द रिजालको निधन

२१ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका(१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको आज बिहान निधन भएको महानगर स्रोतले जनाएको छ । डेंगो संक्रमणबाट विरामी परेका उनी पाँच दिनअघि अस्पताल भर्ना भएका थिए । फोक्सोमा पानी जमेर निमोनियाको पनि समस्या देखिएपछि