Logo
पर्साको कालिकामाई गाउँपालिकामा ऐन विपरीत ५३ लाख खर्च

२ असार, वीरगञ्ज । भ्रष्टाचार नियन्त्रण गर्न सरकारले बनाएको संयन्त्रनै कमजोर भएपछि मधेसका अधिकांश स्थानीय तहमा भ्रष्टाचार मौलाउन थालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ऐन कानुन विपरित भएका खर्चहरुलाई समेत कार्वाहीको दायरामा ल्याउन नसक्दा स्थानीय तहमा आर्थिक अनियमितताका घटना बाहिर आउन थालेका छन् । पर्साको कालिकामाई गाउँपालिकाले जनताको करबाट