Logo
कुमारी बैंकले महोत्तरीमा लगानी गरेको १ अर्ब ८० करोड डुब्ने…

३ चैत, काठमाडौं । नेपालमा संचालित ठूला बाणिज्य बैंकहरुमा कर्जा प्रवाहमा मौलाउदै गएको बेथितिका कारण अधिकांह बैंकहरु आर्थिक संकटमा पर्ने स्थिति देखिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) र संचालक समितिका अध्यक्षको मिलेमतोमा प्रवाह भएका कर्जा उठाउन नसक्ने स्थिति देखिएपछि देशकै प्रमुख बाणिज्य बैंक मध्येको एक कुमारी बैक संकटाउन्मुख