Logo
आज ३२ मिनेटको खण्डग्रास सूर्य ग्रहण लाग्दै

८ कार्तिक, वीरगञ्ज । आज, खण्डग्रास सूर्य ग्रहण लाग्दैछ । करिब ३२ मिनेट लाग्ने सूर्य ग्रहण नेपाली समय अनुसार दिउँसो ४ बजेर ५२ मिनेटमा ग्रहण स्पर्श हुनेछ । साँझ ५ बजेर २४ मिनेट मा ग्रहणको अवधि सकिनेछ । चन्द्रमा सूर्यको अगाडिबाट जाने भएकाले आंशिक सूर्य ग्रहण हुनेछ । विश्वभरका मानिसहरूले