Logo
डिजेल र मट्टीतेल २३७ रुपैयाँ पुग्दा पनि १५ दिनमा पौने…

३ वैशाख, काठमाडौँ । नयाँ वर्षको सुरुवातसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरी आम उपभोक्ताको ढाड सेक्ने काम गरेको छ। निगमले बुधबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्यमा अस्वाभाविक बढोत्तरी गरेको हो । नयाँ मूल्यसूची अनुसार डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँले वृद्धि गरिएको