Logo
पत्रकारलाई “अचार” बनाउछुँ भन्दै धम्कीदिने जितपुरसिमराका वडा अध्यक्ष खरेललाई कानून…

११ बैशाख, बारा । बारामा क्रियाशिल एकजना पत्रकार महिलालाई जितपुरसिमरा उपमहानगरपालिकाका वडा अध्यक्षले सामाजिक सञ्जाल मार्फत ज्यान मार्ने धम्की दिएका छन । जितपुरसिमरा उपमहानगरपालिका वडा नंं १६ का वडा अध्यक्ष हरिदेव खरेलले आफ्नो मुख्य लगानी रहेको बारा एकेडेमी बोडिङ्ग स्कुलले वन क्षेत्र अतिक्रमण गरेर बनाइएको भन्ने समाचार लेख्ने बारा सिमराकी