Logo
ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट “पुलिस अफ द मन्थ” घोषित,…

७ साउन, वीरगञ्ज । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया बाराले जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगञ्ज, पर्साका प्रहरी निरीक्षक लोकराज भट्टलाई “पुलिस अफ द मन्थ” घोषित गरेको छ । असार महिनाको लागि घोषित यस सम्मानले निरीक्षक भट्टको नेतृत्वमा रहेको पर्सा ट्राफिक टोलीको समर्पण, इमानदारी र उत्कृष्ट कार्यक्षमताको