Logo
ट्राफिक सप्ताहको पाँचौँ दिन आज वीरगञ्जमा वृहत वृक्षारोपण कार्यक्रम

२६ जेठ, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा सञ्चालित ट्राफिक सप्ताह–२०८२ अन्तर्गत सोमबार पाँचौँ दिन वीरगञ्ज महानगरपालिका–२४, परवानीपुर क्षेत्रमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । करिब २०० जनाको सहभागितामा विभिन्न प्रजातिका १५० वटा बिरुवा रोपिएको आयोजकले जानकारी दिएको छ । यस