Logo
रुक्सनाको त्रिपाल मुनि चार दशक देखिको बाँस, भएन कसैको आस

१७ साउन, वीरगञ्ज । बर्षेझरी परिरहेको थियो । त्रिपालबाट चुहिएको पानीले सुत्ने बिछ्याउना भिज्न थालेपछि रुक्सनाले त्रिपालको प्वालमा प्लाष्टिकका टुक्राले रोक्ने प्रयास गरिरहेकी थिइन् । तैपनी ओछ्यानमा पानी चुहि रह्यो । बर्षातमा पानी, चैत बैशाखमा हावाहुरी र चर्को गर्मी, जाडोको समयमा कठ्याङग्रिनु चिसोेसँग सघर्ष गर्दै आएको रुक्सनाको झण्डै ४ दशक