Logo
धाेवीनीमा लाखौँ मूल्यको माछा पोखरीमै मरे, किसानद्बारा क्षतिपूर्तिको माग

३ असार, वीरगञ्ज । जनप्रतिनिधिको अवरोधका कारण पोखरीको माछा मारेको भन्र्दै पर्सा धोवीनी गाउँपालिकाका एक किसानले क्षतिपूर्तिको माग गरेका छन् । गाउँपालिकालाई तिर्नुपर्ने ठेक्का बापतको रकम नतिरेको भन्दै जनप्रतिनिधिले पोखरीबाट माछा झिक्न नदिएपछि लाखौ मूल्यका माछा पोखरीमै मरेको अवस्थामा रहेको माछापालक किसानले बताएका छन् । धोबिनी गाउँपालिकाको लापरवाहीका कारण पोखरीको