९ बैशाख, वीरगञ्ज । नेकपा एमालेको वीरगञ्ज महानगर कमिटीको अध्यक्षमा नवराज शर्मा विजयी भएका छन् । उनले प्रतिस्प्रर्धी सुन्दर कुर्मीलाई ५५ मतान्तरले पराजित गरेका हुन । नेकपा एमालेको मंगलबार भएको निर्वाचनमा नवराज शर्मा र सुन्दर कुर्मीले प्यानल बनाएर निर्वाचनमा भाग लिएका थिए । शर्माको प्यानललाई वीरगञ्ज महानगरपालिकाका पूर्व मेयर विजय