१७ चैत, वीरगञ्ज । मधेस प्रदेशकै प्रमुख सरकारी स्वास्थ्य संस्था नारायणी अस्पताल वीरगञ्जमा दरबन्दी भएर पनि लामो समयदेखि काठमाडौँका सुगम अस्पतालहरूमा काज मिलाएर बसेका ५ जना वरिष्ठ विशेषज्ञ चिकित्सकहरूलाई स्वास्थ्य मन्त्रालयले तत्काल दरबन्दीस्थलमै फर्कन निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले देशभरका सरकारी अस्पतालमा विशेषज्ञ जनशक्तिको अभाव टार्न