Logo
पकाहामैनपुर गाउँपालिकाको सामान चोरी गरेको आरोपमा कर्मचारी निलम्वित

२४ भदौ, पर्साको पकाहामैनपुर गाउँपालिकाको कार्यालयबाट सामानहरु चोरी गरेको आरोपमा जिन्सी शाखाका प्रमुख हरिमोहन महतो सहित त्यस शाखामा कार्यरत सम्पूर्ण कर्मचारी पदमुक्त भएका छन् । गएको भाद्र २१ गते राती ८ बजेको समयमा जिन्सी शाखा प्रमुख महतोको निर्देशनमा कार्यालय सहयोगी मुना राउत कुर्मी र वडाका सहायक कम्प्यूटर अपरेटर धनन्जयले पालिकाबाट