१८ जेठ, बारा — बाराको परवानीपुर गाउँपालिकामा सञ्चालित अन्नपूर्ण भेजिटेबल प्रा.लि. उद्योगबाट फैलिएको वायु प्रदूषणले मानव वस्ती प्रत्यक्ष प्रभावित बनेको छ। बनस्पति घ्यू र तेल उत्पादन गर्ने यो उद्योग त्रिवेणी समूहको लगानीमा दैनिक २४ घण्टा सञ्चालनमा छ, तर यसबाट निस्कने बाक्लो कालो धुवाँले स्थानीयको स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको प्रमाणसहित उजुरी