१ भदौ, वीरगञ्ज। प्रतीक प्रकाशन समूहले स्थापना गरेको ‘सुबोध स्मृति पत्रकारिता पुरस्कार’ बाट वीरगञ्जका पत्रकार क्रान्ति शाह सम्मानित भएका छन्। उनलाई वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले नगद, दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए। प्रतीक दैनिकका फोटो पत्रकार सुवोध सिंहको रेल दुर्घटनामा परी निधन भएपछि प्रतीक प्रकाशनले उनको स्मृतिमा हरेक वर्ष